Connect IPS
IME Life

एनएलजीका सिइओ सुनिल बल्लभको वार्षिक तलब सुविधा ६३ लाख ६२ हजार

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्तले वार्षिक ६३ लाख ६२ हजार रुपैयाँको तलब सुविधा बुझेका छन् । गत आर्थिक वर्ष २०७८/७९ मा तलब बापत ५२ लाख ४० हजार रुपैयाँ र नियम अनुसार कर्मचारी बोनस बापत ११ लाख २२ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

यस भन्दा अघिल्लो वर्षमा पन्तले ६५ लाख १० हजार रुपैयाँ तलब सुविधा बुझेका थिए । यस वर्ष उनले प्राप्त गरेको बोनस रकम घट्दा समग्रमा उनले बुझेको रकम नै घटेको हो । अघिल्लो वर्ष उनले तलब सुविधा बापत ५१ लाख ३६ हजार रुपैयाँ प्राप्त गरेका थिए भने बोनस बापत १३ लाख ७४ हजार रुपैयाँ बुझेका थिए ।

Prabhu
Crest

उनले यसबा बाहेक टेलिफोन, काम विशेषले बाहिर जादा होटल तथा यातायात खर्च, गाडी सुविधा पाउने गर्छन् । कम्पनीको उच्च व्यवस्थान तहका कर्मचारीले भने गत वर्षमा २ करोड २ लाख रुपैयाँ बुझेका छन् । अघिल्लो वर्षमा उच्च व्यवस्थापन तहका कर्मचारीले एक करोड ८१ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS