IME Life
GBIME

बोनश शेयरपछि किसान लघुवित्तको शेयर मूल्य समायोजन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । संस्थाले साधारण सभा तथा लभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै नेप्सेले बोनश शेयरपछिको मुल्य समायोजन गरेको हो ।

नेप्सेले कम्पनीको ७ प्रतिशत बोनश शेयर पछिको मुल्य समायोजन गरेको हो । समायोजनपछि कम्पनीको शेयर मूल्य ६१२ रुपैयाँ १५ पैसा कायम भएको छ । नेप्सेले कम्पनीको आइतवार कारोबार दिनको अन्तिम मूल्य ६५५ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS