IME Life
Beema Board

एशियन क्यापिटलद्धारा निशुल्क शेयर बजार सम्बन्धि आधारभूत तालिम संचालन गर्ने

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । एशिया क्यापिटल लिमिटेडले शेयर बजार सम्बन्धि निशुल्क आधारभूत तालिम संचालन गर्ने भएको छ । क्यापिटलले यहि चैत २४ गते शुक्रबार विहान ११ बजेदेखि न्यु प्लाजास्थित उक्त तालिम संचालन गर्ने जनाएको छ ।

तालिममा शेयर बजार सम्बन्धि विभिन्न विषयहरु समेटिने छ । जस्तै शेयर बजार भनेको के हो, यसको प्रकार, शेयर बजारको प्रकार बारे जानकारी दिइनेछ । साथै प्राथमिक बजारमा कसरी प्रवेश गर्ने, दोस्रो बजारमा कसरी कारोबार गर्ने, शेयर बजारमा लगानी गर्दा ध्यान दिनुपर्ने कुराहरु तथा बजारलाई प्रभाव पार्ने तत्वहरुको बारेमा जानकारी गराइने छ ।

Prabhu
Crest

तालिममा सहभागि हुनेलाई निशुल्क डिम्याट खाता उपलब्ध गराउने क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार धेरैमा २० जनाले यो तालिममा सहभागि हुन पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS