IME Life

बैशाख १ गतेदेखि स्थानिय तहबाटै श्रम स्वीकृति लिन सकिने

SPIL
NIC ASIA

कठमाडौं । आगामी बैशाख १ गतेदेखि श्रम स्वीकृति तथा पुन श्रम स्वीकृति स्थानिय तहबाटै लिन सकिने भएको छ । वैदेशिक रोजगारीलाई व्यवस्थित, सुरक्षित र सहज बनाउन स्थानिय तहबाटै यस्ता खाले सेवा प्रदान गर्न लागिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आगामी वैशाख १, २०८० देखि ७५३ वटै स्थानिय तहमा रहेका रोजगार सेवा केन्द्र मार्फत वैदेशिक रोजगारी सम्बन्धी सूचना सरोकारवालामा पुर्याउने तयारी गरेको मन्त्रालयले जनाएको छ । जसअन्तर्गत वैदेशिक रोजगारीका लागि व्यक्तिगत श्रम स्वीकृति र पुनः श्रम स्वीकृतिका लागि आवेदन दिन सकिन्छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

64%

खुसी

0%

दु :खी

36%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS