Prabhu Life Ad Final

कांग्रेसबाट अलग्गिए स्वर्णिम वाग्ले

IME PAY
IME Life

काठमाडौं । नेपाली काँग्रेसका नेता एवम अर्थशास्त्री स्वर्णिम वाग्लेले नेपाली कांग्रेस छाडेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफू कांग्रेसबाट टाढा भएको घोषणा गरेका हुन् ।

उनले वि.स.२०४२ सालको सत्याग्रह र २०४६ को जनआन्दोलनमा आफ्नो संलग्नता तथा ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली कांग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको भन्दै स्टाटस लेखेका हुन् । ३० वर्षदेखि परोक्ष र १० वर्षदेखि प्रत्यक्षरुपमा आर्थिक नीति र योजना, बौद्धिक सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तराष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान पुर्याएको बताएका छन् ।

जननायक बिपी कोइराला, गणेशमान सिंश, सुवर्ण शमशेर र किशुनजीको ऐतिहासिक दल अहिले दाई–भाउजु–साला–भतिजको अक्षम गिरोहमा परिणत भएको भन्दै २०८० को शुरुवातसँगै आफू नयाँ सार्वजनिक भूमिकामा सक्रियामा हुने उक्त स्टाटसमा लेखेका छन् ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS