Prabhu Life Ad Final

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

IME PAY
IME Life

काठमाडौं । आज शेयर बजार १० दशमलव ८७ अंकले घटेर १,९०८ दशमलव ५५ को विन्दुमा कायम भएको छ । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ । आज दिनभरिमा २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच हुँदा ८९ करोड ९५ लाख ३२ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभनदा धेरै शिवम् सिमेन्टको शेयर कारोबार भएको छ । आज कम्पनीको ५ करोडमाथि शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जीवन विकास लघुवित्तको २ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS