Connect IPS
IME Life
Beema Board

सगरमाथा लुम्बिनीको सिइओमा चंकी क्षेत्री नियुक्त

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले चैत १३ गते क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न स्वीकृति दिएको थियो ।

प्राधिकरणले स्वीकृति दिएको मितिबाटै उनको कार्यकाल लागु हुने कम्पनीले जनाएको छ । साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर पश्चात फागुन २९ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

Prabhu
Crest

कम्पनीको सञ्चालक समितिले फागुन २९ गते नै क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले नियुक्ति गर्ने निर्णय गरे पनि बीमा प्राधिकरणको स्वीकृति आवस्यक पर्ने भएकाले चैत १३ गतेदेखि उनको कार्यकाल भ्यालिड हुनेछ ।

कम्पनीले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । मर्जरको सुविधा अनुसार उनले र कम्पनीले चाहेमा अझै एक कार्यकाल काम गर्न पाउने छन् ।

1680082564445

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS