Prabhu Life Ad Final

सगरमाथा लुम्बिनीको सिइओमा चंकी क्षेत्री नियुक्त

IME PAY
IME Life

काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा चंकी क्षेत्री नियुक्त भएका छन् । नेपाल बीमा प्राधिकरणले चैत १३ गते क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्न स्वीकृति दिएको थियो ।

प्राधिकरणले स्वीकृति दिएको मितिबाटै उनको कार्यकाल लागु हुने कम्पनीले जनाएको छ । साविक सगरमाथा इन्स्योरेन्स कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले मर्जर पश्चात फागुन २९ गतेदेखि एकिकृत कारोबार शुभारम्भ गरेका थिए ।

कम्पनीको सञ्चालक समितिले फागुन २९ गते नै क्षेत्रीलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ती गर्ने निर्णय गरेको थियो । सञ्चालक समितिले नियुक्ति गर्ने निर्णय गरे पनि बीमा प्राधिकरणको स्वीकृति आवस्यक पर्ने भएकाले चैत १३ गतेदेखि उनको कार्यकाल भ्यालिड हुनेछ ।

कम्पनीले उनलाई चार वर्षका लागि नियुक्त गरेको हो । मर्जरको सुविधा अनुसार उनले र कम्पनीले चाहेमा अझै एक कार्यकाल काम गर्न पाउने छन् ।

1680082564445

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS