IME Life
Beema Board

दुई लघुवित्तको शेयर मुल्य समायोजन

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल स्टक एक्सचेन्जमा कालिका लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य समायोजन भएको छ ।साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी कम्पनीले बुक क्लोज गर्नेसँगै नेप्सेले शेयर मूल्य समायोजन गरेको हो ।

नेप्सेले कालिका लघुवित्तको १९ प्रतिशत र विजय लघुवित्तको २० प्रतिशत बोनस शेयरको समायोजन गरेको हो । समायोजनपछि विजय लघुवित्तको शेयर मूल्य ६५८ रुपैयाँ ३३ पैसा कायम भएको छ भने कालिका लघुवित्तको ६५९ रुपैयाँ ६६ पैसा कायम भएको छ ।

Prabhu
Crest

नेप्सेले बुधवार कारोबार दिनको अन्तिम मूल्य कालिका लघुवित्तको ७८५ रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो भने विजय लघुवित्तको ७९० रुपैयाँको आधारमा मुल्य समायोजन गरेको हो । भोलि यही मुल्यमा कम्पनीको शेयर कारोबार खुल्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS