IME Life

बिपिडब्लु लघुवित्तको शेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त

SPIL
NIC ASIA

काठमाडौं । बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेको शेयर रजिष्टारमा मेगा क्यापिटल नियुक्त भएको छ । शेयर रजिष्टार सम्बन्धी सम्पूर्ण कार्य गर्नको लागि बिपिडब्लु लघुवित्त वित्तीय संस्था र मेगा क्यापिटल मार्केट्स बीच आज सम्झौता भएको छ ।

सम्झौतापत्रमा बिपिडब्लु लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत दिलिप कुमार पोखरेल र मेगा क्यापिटल लिमिटेडका तर्फबाट का.मु प्रमुख कार्यकारी अधिकृत शुलभ श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

Prabhu
Crest

सम्झौतासँगै अब धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, शेयर दाखिल खारेज गर्ने, नामसारी गर्न र शेयरवालाहरुको लागत अद्यावधिक गरी राख्ने सम्बन्धी सम्पूर्ण कार्यहरु मेगा क्यापिटल मार्केटस् लिमिटेड मार्फत उपलब्ध गराउने क्यापिटलले गर्नेछ ।

उक्त कार्यक्रममा मेगा क्यापिटल मार्केट्सका मार्केटिङ्ग डिपार्टमेन्ट हेड गिरी राज पोखरेल र मर्चेन्ट बैकिङ्ग इन्चार्ज मनिषा दाहाल उपस्थित थिए ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS