काठमाडौं । नेप्सेमा मुक्तिनाथ विकास बैंकको बोनश शेयर सुचिकृत भएको छ । मुक्तिनाथ विकास बैंकको १३ दशमलव ५० प्रतिशतले हुन आउने ७६ लाख ३७ हजार १ सय ९४ दशमलव १५ कित्ता बोनस शेयर सुचिकृत भएको हो । बैंकको उक्त शेयर सुचिकृत भएसँगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले शेयर खरिद बिक्री गर्न पाउनेछन् ।
मुक्तिनाथ विकास बैंकको बोनश शेयर सुचिकृत

