Prabhu Life Ad Final

किसान लघुवित्तको संस्थापक शेयर विक्रीमा

IME PAY
IME Life

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक समूहतर्फको शेयर बिक्री गर्ने भएको छ । संस्थाका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम संस्थाले उक्त शेयर बिक्रीका लागि ३५ दिने सूचना प्रकाशित गरेको हो ।

संस्थाका तीनजना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको क्रमशः ५ हजार, १९ सय र २ हजार गरी जम्मा ८९०० कित्ता संस्थापक शेयर बिक्री गर्न निवेदन दिएको हो । उक्त शेयर खरिद गर्न चाहाने विद्यमान संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र संस्थाको केन्द्रीय कार्यालय धनगढी, कैलाली वा कर्पोरेट कार्यालय बुढानीलकण्ड, मण्डीखाटार काठमाडौंमा बोलपत्र पेश गर्न सकिने संस्थाले जनाएको छ ।

साथै तोएिको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर प्रचलित नियमअनुसार अन्य कोही व्यक्ति तथा संस्थालाई बिक्री गरिने संस्थाले जनाएको छ ।

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS