Connect IPS
IME Life

एलआइसी नेपालका अध्यक्ष एम आर कुमारको कार्यकाल समाप्त

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल)लिमिटेडका अध्यक्ष एम आर कुमारको कार्यकाल समाप्त भएको छ । भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया) को अध्यक्ष एम आर कुमार एलआइसी नेपालको संचालक समितिको समेतअध्यक्ष रहेकले फागुन ३० गते भारतीय जीवन बीमा निगम (एलआइसी अफ इण्डिया) को अध्यक्ष पदबाट सेवा निवृत्त भएकोले सोही मितिदेखि नै लागू हुनेगरी एलआइसी नेपालको संचालक समितिको अध्यक्ष पदावधि समाप्त भएको कम्पनीले एक सुचना जारी गर्दै जनाएको छ ।

1679916757456

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS