IME Life
Beema Board

मेट लाइफका महाप्रवन्धक श्रेष्ठको वार्षिक तलब सुविधा ५० प्रतिशतले बढ्यो, बुझे एक करोड ७० लाख

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । मेट लाइफका महाप्रवन्धक निर्मल काजी श्रेष्ठको वार्षिक तलब सुविधा ५० प्रतिशतले बृद्धि भएको छ । श्रेष्ठले गत आर्थिक वर्ष २०७८/७९ मा तलब भत्ता बोनस सहित एक करोड ७० लाख रुपैयाँ बुझेका छन् । उनले यस भन्दा अघिल्लो आर्थिक वर्षमा एक करोड १३ लाख रुपैयाँ प्राप्त गरेका थिए ।

श्रेष्ठले तलब तथा अलाउन्सेसबापत ९० लाख ९८ हजार रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै मुनाफाबाट कर्मचारी बोनस बापत ३८ लाख ७९ हजार रुपैयाँ प्राप्त गर्दा इन्सेन्टिभ ३२ लाख १४ हजार रुपैयाँ रहेको छ ।

Prabhu
Crest

गत वर्ष श्रेष्ठले तलब तथा अलाउन्सेस बापत ७९ लाख ४२ हजार रुपैयाँ बुझेका थिए । लेखापरीक्षण प्रतिवेदन अनुसार अघिल्लो वर्षको बोनस उनले प्राप्त गरेका थिएनन् ।

उच्च व्यवस्थापन तहका कर्मचारीहरुले गत आर्थिक वर्षमा तलब भत्ता तथा अन्य सुविधाहरु बापत २ करोड २ लाख रुपैयाँ लिएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS