IME Life

इकाई निष्काशन गर्न दुई म्युचुअल फण्डले पाए बार्डबाट अनुमति

SPIL
NIC ASIA

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट दुई नयाँ म्युचुअल फण्डले इकाई निष्काशनका लागि अनुमति पाएका छन् । बोर्डबाट सिटिजन्स सुपर ३० म्युचुअल फण्ड र आरविवि म्युचुअल फण्ड २ ले इकाई निष्काशन गर्न अनुमति पाएका हुन् ।

सिटीजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा आउने सिटीजन्स सुपर ३० म्युचुअल फण्डले १० करोड इकाई निष्काशन गर्नका लागि चैत ५ गते सेबोनबाट स्वीकृति पाएको हो । कोष प्रवद्र्धक सिटिजन्स बैंक र योजना व्यवस्थापक सिबिआईएल क्यापिटल लिमिटेड रहेको छ ।

Prabhu
Crest

त्यसैगरी आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालनमा आउने आरविवि म्युचुअल फण्ड २ योजनाले १२ करोड इकाई निष्काशन गर्न सेबोनबाट चैत ५ गते स्वीकृति पाएको हो । कोष प्रवद्र्धक राष्ट्रिय बाणिज्य बैंक र योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS