Connect IPS
IME Life
Beema Board

युनिक नेपाल लघुवित्तमा रोजगारीको अवसर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । संस्थाले नायब प्रमुख कार्यकारी पदमा १ जना कर्मचारी माग गरेको हो । उक्त पदमा आवेदन दिन ईच्छुक उम्मेदवारले मान्यताप्राप्त शैक्षिक संस्थाहरुबाट स्नाकोत्तर तह वा सो सरह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित मितिले चैत २५ गते सम्म संस्थाको केन्द्रिय कार्यालय वा इमेल मार्फत आवेदन दिन सक्नेछन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS