IME Life

सानिमा रिलायन्सको कम्पनी सचिवमा प्रिती श्रेष्ठ

SPIL
NIC ASIA

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनी सचिवमा प्रिती श्रेष्ठलाई नियुक्त गरेको छ । मर्जर पछि बनेको कम्पनीको सञ्चालक समितिको पहिलो बैठकले श्रेष्ठलाई कम्पनी सचिवको जिम्मेवारी दिने निर्णय गरेको हो ।

मर्जर पछि कम्पनीको सञ्चालक समितिको अध्यक्षमा तारा चन्द्र केडिया नियुक्त भएका छन् । त्यस्तै सञ्चालकहरुमा घनश्याम थापा, भरत कुमार तोदी, डा. सुवर्णदास श्रेष्ठ, परिक्षीत खेम्का, केशव राज के.सी. चयन भएका छन् भने स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी रहेका छन् ।

Prabhu
Crest
1679805264999

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

45%

खुसी

0%

दु :खी

27%

अचम्मित

18%

उत्साहित

9%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS