IME Life
Beema Board

त्रिविले तोकेको परिक्षा केन्द्र अपायक भन्दै विद्यार्थी संगठनले निकाले संयुक्त विज्ञप्ती

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । त्रिभूवन विश्वविद्यालयले तय गरेको परिक्षा केन्द्र विद्यार्थीका लागि अपायक परेको भन्दै विभिन्न विद्यार्थी संगठनले विरोध गरेक छन् । तत्कालै उक्त परिक्षा केन्द्र राख्न गरिएको निर्णय फिर्ता गर्न नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी र अनेराश्ववियूले संयुक्त विज्ञप्ति समेत निकालेका हुन् ।

यहि २०७९ चैत १२ गतेदेखि संचालन हुने स्नातक तह चौथो वर्षको परिक्षा केन्द्र क्याम्पसभन्दा धेरै टाढा राख्ने त्रिविले निर्णय गरेको छ । परिक्षा जस्तो संवेदनशील विषयमा गरिदै आएका लापरवाही, अपारदर्शिता र गैरजीम्मेवारीपूर्ण निर्णयका कारण विद्यार्थीले समस्या झेल्नुपरेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Prabhu
Crest

भरखरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरु सहभागी भएको अवस्थामा विद्यार्थीलाई अनावश्यक तनाव र दुख दिने मनसायका साथ विद्यार्थीले अध्ययन गर्ने क्याम्पसभन्दा टाढा परिक्षा केन्द्र राख्ने निर्णलाई तत्काल सच्याउन परिक्षा नियन्त्रण कार्यालयसमक्ष संयुक्त विद्यार्थी संगठनहरुले माग राखेको उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS