IME Life

लघुवित्त कम्पनीहरुले दिए २३ हजार कर्मचारीलाई रोजगारी, कुन लघुवित्तमा कति कर्मचारी ? 

SPIL
NIC ASIA

काठमाडौं । २०७९ असार मसान्तसम्ममा ६५ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा २०७९ पुस मसान्तसम्ममा ६४ वटा कायम भएको छ । ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु मध्ये ४ वटा थोक कर्जा प्रदायक संस्था रहेका छन् भने बाँकी ६० वटा खुद्रा कर्जा प्रवाह गर्ने लघुवित्त संस्थाहरु रहेका छन् ।

नेपाल राष्ट्र बैंकले प्रकाशन गरेको २०७९ पुष महिनासम्मको तथ्यांक हेर्दा ६४ लघुवित्त कम्पनीहरुमा २३ हजार ३३३ जना कर्मचारी कार्यरत छन् । औसतमा एउटा लघुवित्त कम्पनीले ३६५ कर्मचारीलाई रोजगारी दिएको छ । २०७८ पुषमा लघुवित्त कम्पनीहरुमा २३ हजार २८१ जना कर्मचारी कार्यरत थिए ।

Prabhu
Crest

६४ लघुवित्त कम्पनी मध्ये धेरै कर्मचारी छिमेक लघुवित्तमा आवद्ध छन्। छिमेक लघुवित्तमा १ हजार २७२ कर्मचारी कार्यरत हुँदा दोश्रोमा एनआईसी एशिया लघुवित्तमा १ हजार २४४ कर्मचारी कार्यरत छन् । त्यस्तै तेश्रोमा निर्धन उत्थान लघुवित्तमा १ हजार १६२ कर्मचारी कार्यरत छन् ।

सबै भन्दा थोरै कर्मचारी आरएसडीसी लघुवित्तमा १८ छन् । आरएसडीसी थोक लघुवित्त हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

57%

खुसी

7%

दु :खी

27%

अचम्मित

3%

उत्साहित

7%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS