IME Life
Beema Board

नेपाल इन्फ्रास्ट्रक्चर बैंकका संचालक ढकालको राजिनामा स्वीकृत

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडका संचालक चन्द्र प्रसाद ढकालले राजिनामा दिएका छन् । आइएमई ग्रुपको तर्फबाट प्रतिनिधित्व गर्दै आएका ढकालको पछिल्लो समय कार्यव्यवस्तता बढेको कारण समय अभाव भएकोले निफ्राको संचालक पदबाट राजिनामा दिएको जनाएका छन् । उनले दिएको राजिनामालाई बैंकको चैत ७ गते बसेको संचालक समितिले चैत ८ गतेदेखि लागू हुनेगरी उनको राजिनामा स्वीकृत गरेको हो ।

साथै उनको राजिनमा पश्चात् बैंक संचालक समितिको अध्यक्षमा विशाल ग्रुपका अनुज अग्रवाल र अन्य सदस्यहरुमा नेपाल सकारको तर्फबाट श्रीकृष्ण नेपाल, इमर्जिङ्ग नेपालको तर्फबाट लालमणी जोशी, स्वतन्त्र संचालकमा शंकर प्रसाद अधिकारी र सर्वसाधारण शेयरधनीको तर्फबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य रहेका छन् ।

Prabhu
Crest
1679457318965

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

67%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS