SKIP THIS

IK Anniversary
IME Life

आजसम्म शेयर किन्नेले युनाईटेड मोदीको प्रस्तावित लाभांश पाउने

SPIL
NIC ASIA

काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजनको लागि चैत्र ९ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज चैत्र ८ गतेसम्म कायम शेयरधनीले मात्र सभाम भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।कम्पनीले चैत्र २३ गते अनलाइन माध्यमबाट पनि शेयरधनी सहभागी हुन सक्ने गरि हेरिटेज प्लाजामा साधारणसभा सभा आयोजना गर्ने जनाएको छ ।

कम्पनीले ७ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ० दशमलव ३६८ प्रतिशत नगद लाभांश गरि कुल ७ दशमलव ३६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो । साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्नु हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८ /७९ का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत गर्नेछ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम श्री अमित पाण्डेलाई चार बर्ष कार्यकालका लागि कम्पनीको स्वतन्त्र सञ्चालक नियुक्त गर्ने प्रस्ताव पारित गर्नेछ ।

साथै, अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ ,कम्पनीको जारी पूँजी बृद्धि गर्ने प्रस्ताव पारित गर्नेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Sanima Reliance
GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS