IME Life
Beema Board

नाडेप लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आज हुँदैछ । लघुवित्तको संचालक समितिको १७८ औं बैंठकको निर्णयले उक्त सभाको निर्णय गरेको हो । सभा नौविसे एग्रो रिसोर्ट धादिङमा हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ सम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धि अनुसूचि र नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयरा गरिएको वार्षिक वित्तीय उपर छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ । साथै आर्थिक वर्ष २०७९र८० को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

Prabhu
Crest

लघुवित्तले साधारणसभा प्रयोजनका लागि यहि फागुन २१ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । फागुन १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र उक्त सभामा सहभागी हुन पाउने लघुवित्तले जनाएको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS