Prabhu Life Ad Final

नाडेप लघुवित्तको साधारण सभा आज हुँदै, यस्ता छन् एजेण्डा

IME PAY
IME Life

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्थाले आठौं वार्षिक साधारण सभा आज हुँदैछ । लघुवित्तको संचालक समितिको १७८ औं बैंठकको निर्णयले उक्त सभाको निर्णय गरेको हो । सभा नौविसे एग्रो रिसोर्ट धादिङमा हुनेछ ।

सभामा आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरि पारित गर्ने, आर्थिक वर्ष २०७८/७९ सम्मको वासलात तथा नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण सहित सम्बन्धि अनुसूचि र नेपाल वित्तीय प्रतिवेदन बमोजिम तयरा गरिएको वार्षिक वित्तीय उपर छलफल गरि पारित गर्ने कम्पनीले जनाएको छ । साथै आर्थिक वर्ष २०७९र८० को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्नेछ ।

लघुवित्तले साधारणसभा प्रयोजनका लागि यहि फागुन २१ गते एक दिनका लागि बुक क्लोज गरेको थियो । फागुन १८ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र उक्त सभामा सहभागी हुन पाउने लघुवित्तले जनाएको छ ।

 

नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न प्राधिकरणको निर्देशन, प्रगति विवरण पेश गर्ने आदेश   काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल लाइफलाई सिटी सेन्टरमा रहेको लगानी अलग गर्न निर्देशन दिएको छ । बीमा ऐन २०७९...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS