IME Life
Beema Board

५४ खर्ब पुग्यो निक्षेप

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपालको बैंकिङ प्रणालीमा ५४ खर्ब निक्षेप पुगेको छ । नेपाल राष्ट्र बैंकले प्रदान गरेको तथ्यांक अनुसार मार्च १४ मा निक्षेप ५४ खर्ब १३ अर्ब थियो तर त्यसको अर्को दिन मार्च १५ मा निक्षेप घटेर ५४ खर्ब २ अर्ब पुगेको छ ।

कुल निक्षेप मध्ये वाणिज्य बैंकमा निक्षेप ४७ खर्ब ६१ अर्ब पुगेको छ भने वाणिज्य बैंक बाहेकका वित्तीय सस्थामा ६ खर्ब ४१ अर्ब निक्षेप पुगेको छ ।

Prabhu
Crest

समग्र कर्जा प्रवाह ४८ खर्ब १८ अर्ब हुँदा वाणिज्य बैंकले मात्र प्रवाह गरेको कर्जा रकम ४२ खर्ब ७० अर्ब रहेको छ ।

सिडी रेसियो ८६ प्रतिशत भित्र हुँदा अन्तर बैंक ब्याज दर ७ दशमलव ०१ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS