SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्से घट्दा यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक ५ दशमलव ३२ अंकले घटेर १,९३३ दशमलव ३१ को विन्दुमा कायम भएको छ । आज ९२ कम्पनकिो शेयर मुल्य बढेको छ भने ११९ कम्पनीको शेयर मुल्य घटेको छ । आज २५८ कम्पनीको ३४ लाख ०२ हजार २६७ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १४ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै एनआइसी एशियाको शेयर कारोबर भउको छ । आज कम्पनीको ४ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ३ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS