काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले कर्मचारीको मगा गरेको छ । बैंकले हेड इन्फरमेशन टेक्नोलोजी (आइटी)का लागि एक जना डेपुटी म्यानेजर माग गरेको छ । बैंकले काठमाडौंका लागि कर्मचारी माग गरेको हो । उक्त पदका लागि बैंकले कम्प्युटर इन्जिनियरिङमा न्यूनतम स्नातक तह उत्तीर्ण भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले चैत १५ गतेसम्म बैंकको वेबसाइट मार्फत दरखास्त दिन सक्नेछन् ।
सिद्धार्थ बैंकमा रोजगारीको अवसर

