IME Life
Beema Board

परिपक्व भएका बीमा पोलिसीको भुक्तानी लिन बीमितहरुलाई नेपाल लाइफको आग्रह

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा पोलिसी परिपक्व भएका बीमितहरुलाई भुक्तानी लिन आग्रह गरेको छ । कम्पनीले अवधि भुक्तानी तथा आंशिक अवधि भुक्तानी लिन आफ्ना बीमितहरुलाई आग्रह गरेको हो ।

कम्पनीले विभिन्न मितिमा यस कम्पनीबाट विभिन्न योजना अन्तर्गत बीमालेख लिएका तर योजना बमोजिमको रकम लिने समय भइसक्दा समेत हालसम्म अवधि भुक्तानी रकम तथा आंशिक अवधि भुक्तानी रकम नलिएका बीमितहरुलाई उक्त रकम लिन आग्रह गरेको हो ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS