काठमाडौं । आज शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक १४ दशमलव ४४ अंकले घटेर १,९३८ दशमलव ६२ को विन्दुमा कायम भएको छ । आज ५१ कम्पनीको शेयर मुल्य बढेको छ भने १४९ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्त वित्तीय संस्था र शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ९ दशलमव ९९ प्रतिशतका दरले कमाउका छन् । विन्ध्यावासिनी हाइड्रोका लगानकिर्ताले ६ दशलमव ४२ प्रतिशतका दरले कमाएका छन् । रुरु जलविद्युत कम्पनीक ालगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी आज सबैभन्दा धेरै किसान लघुवित्त वित्तीय संस्था र बराही हाइड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ५ प्रतिशतभन्दा बढीका दरले गुमाएका हुन् ।