Prabhu Life Ad Final

एनएमबि सरल बचत फण्ड–इको निक्षेप सदस्य शुल्क घट्यो

IME PAY

काठमाडौं । एनएमबि क्यापिटल लिमिटेडले एनएमबि सरल बचत फण्ड–इ को कारोबारमा लाग्ने निक्षेप सदस्य शुल्क घटाएको छ । उक्त योनजाको व्यवस्थापकको रुपमा रहेको क्यापिटलले आज चैत १ गतेदेखि लागू हुने गरी प्रतिकारोबार निक्षेप सदस्य शुल्क ५ रुपैयाँ लाग्ने व्यवस्था गरेको हो ।

यसअघि उक्त योजनाको प्रत्येक कारोबारमा निक्षेप सदस्य शुल्क२५ रुपैयाँ लाग्ने गरेको थियो । खुलामुखी प्रकृतिको यस योजनाको माघ मसान्तसम्म ७ करोड ६७ लाख ८० हजार ५२८ इकाई कायम रहेको छ ।

NCHL
बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x