Prabhu Life Ad Final

दुई लघुवित्तले मागे ९ पदका लागि कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?

IME PAY

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेड र जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले
वरिष्ठ अधिकृत र अधिकृत पदमा २ जना र कनिष्ठ अधिकृत पदमा १ जना कर्मचारीको माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि स्नात्तक तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले सुचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिन सकिनेछ ।

त्यस्तै, जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ अधिकृत, वरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक र प्रशिक्षार्थी सहायक पदमा केहि संख्यामा कर्मचारी माग गरेको छ । उक्त पदमा आवेदन दिनको लागि एसएलसी वा सो सरहको परीक्षा देखि स्नाकोत्तर तह उत्तिर्ण गरेको हुनुपर्ने जनाएको छ ।

NCHL

ईच्छुक तथा योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र कम्पनीको वेवसाइट मार्फत आवेदन दिन सक्नेछन् ।

बीमा जागरणका लागि प्राधिकरणले तयार पार्यो रेडियो कार्यक्रम, देशभरका एफएमहरुबाट एक साथ प्रशारण हुने काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा जागरण सम्बन्धी रेडियो कार्यक्रम तयार पारेको छ । प्राधिकरणले बीमा सम्बन्धी जनचेतनामुलक तथा जानकारीमुलक...

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया दिनुहोस्

ADBL

सम्बन्धित समाचार

Insurance Khabar Mobile App
x