IME Life
Beema Board

उज्ज्वलले दिए श्रीमतिलाई ३० लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । विराटनगरका यसोधा पोखरेल भट्टराई र उज्ज्वल भट्टराईले आफ्नोे १२ औं वैवाहिक बर्षगाँठमा मनाएका छन् । वैवाहिक बर्षगाँठको सुअवसरमा श्रीमानले श्रीमतिलाई बीमा उपहार दिएर बनाएका हुन् । उनले प्रभु लाइफ इन्स्योरेन्सबाट बीमा पोलिसी लिएका हुन् ।

वैवाहिक बर्ष गाँठको अवसर पारेर श्रीमान् उज्ज्वल भट्टराईले आफ्नी श्रीमती यसोधा पोखरेल भट्टराईलाई ३० लाख बीमाङ्क रकमको सो जीवन बीमा योजना प्रदान गरेका हुन् । जीवन बीमा हस्तान्तरण कार्यक्रममा प्रभु लाइफका तर्फबाट प्रदेश प्रमुख पुष्कर भट्टराई, शाखा प्रमुख प्रशान्त पाण्डे लगायतको उपस्थिती रहेको थियो । श्रीमती यसोधा पोखरेल भट्टराई प्रभु लाइफको एजेन्सी म्यानेजर समेत रहेकी छिन् ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS