Connect IPS
IME Life

प्राइम कमर्सियल बैंकले सार्वजनिक गर्यो नयाँ ब्याजदर

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले चैत एक गतेदेखि लागू हुनेगरी बैंकको सामान्य बचत खाता अन्तर्गत न्यूनतम ६ प्रतिशतदेखि अधिकतम ९ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

त्यसैगरी बैंकले मुद्दती निक्षेप अन्तर्गत न्यूनत ११ देखि अधिकतम १४ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ । बैंकले कर्जापट्टि भने १४ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण गरेको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS