SKIP THIS

MLBL
IME Life
Beema Board

डिप्रोक्स लघुवित्तको एजिएम आज हुँदै, कहिलेसम्म शेयर किन्नले पाउँछन् लाभांश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१औं वार्षिक साधारण सभा आज फागुन ३० गते हुने भएको छ । सभा होटल सेभेन स्टार प्रालि सौराहा, चितवनामा हुने कम्पनीले जनाएको छ । फागुन ८ गते बसेको कम्पनीको सञ्चालक समिति बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले गत आथिृक वर्षको नाफा नोक्सान, हिसाब नगद प्रवाह लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गर्नेछ । सभाले १० प्रतिशत बोनश शेयर र ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको यस साधारण सभाले उक्त प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

लाभांश तथा साधारण सभा प्रयोजनको लागि कम्पनीले फागुन १९ गते बुक क्लोज गर्ने जानकारी दिएको छ । यसको आधारमा फागुन १८ गतेसम्म कायम शेयरधनीमात्र साधारण सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS