IME Life
Beema Board

तरलता कसरी भयो सहज ? सिडी रेसियो ८६% तल

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौ । कुनै समय कर्जा निक्षेप अनुपात (सिडी रेसियो) ९०% पुग्दा बैंकहरुमा नयाँ कर्जा प्रवाह गर्नु परको कुरा, कुनै ठुलो निक्षेपकर्ताले पैसा झिके के होला भन्ने तनाबको अवस्था हुँदा अहिले भने बैंकमा केही तरलता बढ्न थालेको संकेत मिलेको छ ।

नेपाल राष्ट्र बैंकले प्रदान गरेको मार्च १२ सम्मको तथ्यांक हेर्दा वाणिज्य बैंकको सिडी रेसियो ८५ दशमलव ८६ प्रतिशत छ । अघिल्लो दिन अर्थात् मार्च ११ मा सिडी रेसियो ८५ दशमलव ९७ थियो । यसरी ८६% तल सिडी रेसियो आउनुलाई सकारात्मक रुपमा लिन सकिन्छ ।

Prabhu
Crest

राज्यले गरेको आयातमा कडाईका कारण देशबाट बाहिरिने रकम घटेको र रेमिटेन्स राम्रो मात्रामा आएसंगै प्रणालीमा तरलता वृद्धि भएको हो । त्यस्तै उच्च ब्याजमा अहिलेको अवस्थामा ऋण लगेर व्यवसाय गर्न गाह्रो पर्ने भएकाले पनि बजारमा कर्जाको माग पनि केही कम रहेको छ ।

हाल प्रणालीमा ५३ खर्ब ८८ अर्ब निक्षेप हुँदा ४८ खर्ब ९ अर्ब कर्जा प्रवाह भएको छ । अन्तर बैंक ब्याज दर भने ७ प्रतिशत रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

59%

खुसी

0%

दु :खी

0%

अचम्मित

24%

उत्साहित

18%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS