SKIP THIS

MLBL
IME Life
Beema Board

कालिञ्चोक हाइड्रोपावरले आइपीओ विक्री गर्ने, विक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडको प्राथमिक शेयर निष्काशनको लागि बिक्री प्रबन्धक चयन गरेको छ। कम्पनीले निष्काशन तथा बिक्री प्रबन्धकमा आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड नियुक्त गरेको हो । आरविवि मर्चेन्ट बैकिङ्ग लिमिटेड राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पुर्ण स्वामित्वमा संचालित संस्था हो ।

यस सम्झौतापत्रमा कालिञ्चोक हाईड्रोपावर लिमिटेडको तर्फबाट कालिञ्चोक हाईड्रोपावरका अध्यक्ष ईन्दिरा पन्त र आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रि प्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

Prabhu
Crest

कम्पनीले ६ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले दोलखा जिल्लाको बिगु गाउँपालिका वडा नं ८ मा ५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS