SKIP THIS

MLBL
IME Life
Beema Board

बजार घट्दा यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ६८ अंकले घटेर १,९५१ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब १६ करोड २५ लाख रुपैयाँको शेयर कारोबारहुँदा सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

शिवम् सिमेन्टको ५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अरुण भ्यालीको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS