Connect IPS
IME Life

नेप्से परिसूचक २४ अंकले घट्दा १८७ कम्पनीको मुल्यमा गिरावट

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आज पनि शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २४ दशमलव ६८ अंकले घटेर १,९५१ दशमलव २१ को विन्दुमा कायम भएको छ । आज २४ कम्पनीको शेयर मुल्य बढेको छ भने १८७ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज दिनभरिमा २५६ कम्पनीको ३३ लाख ६९ हजार १३६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १६ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआइसी एशिया बैंकको शेयर कारोबार भएको छ । आज बैंकको ६ करोड २४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ५ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । त्यस्तै, अरुण भ्यालीको ५ करोड ५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Prabhu
Crest

आज सबैभन्दा धेरै शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ४ दशमलव ३ प्रतिशतका दरले कमाएका छन् । ग्रिन भेञ्चरका इकाईधनीले ३ दशमलव ८६ प्रतिशतका दरले कमाएका हुन् ।

आज सबैभन्दा धेरै खप्तड लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ७ दशलमव ६२ प्रतिशतका दरले गुमाएका हुन् । आदर्श लघुवित्तका लगानकिर्ताले ५ दशमलव ४१ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन बैंकका लगानीकर्ताले ५ दशमलव २८ प्रतिशतका दरले गुमाएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS