Connect IPS
IME Life

नेपाल राष्ट्र बैंकले १५ अर्ब बराबरको ट्रेजरी बिल निष्काशन गर्दै

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल राष्ट्र बैंकले भोलि अर्थात् सोमबार १५ अर्ब बराबरकोे ट्रेजरी बिलको बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले फागुन ३० गते जारी हुने २८ दिने, ९१ दिने र ३६४ दिने ट्रेजरी बिलको बोलकबोल गर्ने भएको हो । राष्ट्र बैंकले २८ दिनको लागि ५ अर्ब, ९१ दिनका लागि ५ अर्ब र ३६४ दिनका लागि ५ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नेछ ।

यी ट्रेजरी बिल क्रमशः चैत २८ गते, २०८० जेठ ३० गते र २०८० फागुन २९ गते परिपक्व हुनेछन् । यी ट्रेजरी बिलका भोलि दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS