IME Life
Beema Board

राईका दम्पत्तिले छोराको अन्नप्राशनमा दिए १९ लाखको बीमा पोलिसी उपहार

SPIL
NIC ASIA
Sanima Reliance

पछिल्लो समय हरेक कुराहरूमा मानिसको जिबनशैली फेरिदै गएको छ । नेपालीहरुले हरेक पर्बहरु भिन्न तरिकाले मनाउदै आइराखेका छन। पछिल्लो समय विभिन्न उत्सव, विवाह लगायतका पर्वहरुमा जिन्सी, सामान, गहना उपहार दिनुको सट्टा बीमा पोलिसी उपहार दिने प्रचलन बढ्दै आएको छ ।

यसैबीच बराहक्षेत्र १० प्रकाशपुर सुनसरी स्थायी निवासी हाल जापानमा बिगत १० बर्ष देखि बसोबास गर्दै आएका दम्पत्ति श्रीमान पदम कुमार राई र श्रीमती सनम राईले आफ्नो छोरा शाहस राईको अन्नप्राशनमा बीमा पोलिसी उपहार दिएका छन् ।

Prabhu
Crest

सो अवसरमा राइको दम्पित्तिले महालक्ष्मी लाइफ इन्स्योरेन्स धरान शाखाबाट १९ लाख बराबरको १८ बर्षे बाल बचत बीमा पोलिसी उपहार प्रदान गरेका हुन् । आज गरेको बीमाले भोलि भविष्यमा आउने जोखिमबाट बच्नुको साथै, बचत हुने भएकाले उनीहरुले उक्त पोलिसी दिएका हुन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS