SKIP THIS

MLBL
IME Life
Beema Board

बजार घट्दा यी हुन् सर्वाधिक कमाउने र गुमाउने कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार घटेको छ । आज नेप्से परिसूचक २६ दशमलव ८० अंकले घटेर १,९७५ दशमलव ८९ को विन्दुमा कायम भएको छ । आज २६ वटा कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने १८६ कम्पनीको शेयर मुल्य घटेको छ ।

आज सबैभनदा धेरै शुभम पावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । यसका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका हुन् । नविल डिवेञ्चरका इकाईधनीले ४ प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । नाडेप लघुवित्त लगायतका लगानीकर्ताले कमाएका छन् ।

Prabhu
Crest

त्यसैगरी आज गुडविल फाइनान्स डिबेञ्चरका इकाईधनीले ६ दशमलव ५५ प्रतिशतका दरले गुमाएका छन् । हिमालयन बैंकका लगानीकर्ताले ६ दशलमव ३७ प्रतिशतका दरले गुमाएका छन् । नेपाल इन्स्योरेन्सका लगानीकर्ताले ५ दशमलव ८७ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS