IME Life
Beema Board

आज बढ्यो सुन चाँदीको दुबैको भाउ

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साता कारोबारको पहिलो आज आइतबार सुनको मूल्य १७ सय रुपैयाँले बढेको छ भने चाँदीको मुल्य तोलामा २५ रुपैयाँले बढेको छ । नेपााल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छाफावाला सुनको प्रतितोला मूल्य तोलामा १७ सय रुपैयाँले बढेर १ लाख ३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज तेजाबी सुनको मुल्य प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार प्रतितोला १ हजार २ सय २० रुपैयाँमा कारोबार भएको चाँदीको मुल्य आज तोलामा २५ रुपैयाँले बढेर १ हजार २ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS