Connect IPS
IME Life

प्रधान्मन्त्री प्रचण्डविरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता, शुक्रबारलाई पेसी

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्डको विरुद्धको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ । आज मंगलबार रामेछापका ज्ञानेन्द्रराज आरण र कल्याण बुढाथोकीले छुट्टा छुट्टै रिट दर्ता गराएका छन् । उनिहरुले दर्ता गरेको रिटको पेशी यहि शुक्रवारका लागि तोकिएको छ ।

प्रधामन्त्री पुष्पकमल दाहालले टुडिखेलमा माओवादी द्धन्दमा मारिएका नेपालीहरुको जिम्मा आफुले लिने बताए पनि उनि विरुद्ध सर्वोच्चमा रिट हाल्न खोजिए पनि सर्वोच्च अदालत प्रशासनले दरपिट गरिदिएको थियो । सर्वोच्च अदालत प्रशासनको दरपिट विरुद्ध परेको अर्को रिटमै सर्वोच्च अदालतले मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।

Prabhu
Crest

अदालतको उक्त कदमलाई लिएर राजनीतिक वृत्तमा अर्थपुर्ण मानिएको छ । सर्वोच्चको उक्त कदम पछि तत्कालिन माओवादीद्धन्दमा संलग्न रहेका र हाल विभिन्न राजनीतिक दलमा आवद्ध भएका ८ वटा दलले संयुक्त प्रेश विज्ञप्ती जारी गर्दै विरोध जनाएका छन् । उनिहरुले यदि यो घटना अगाडी बढ्यो प्रतिकारमा उत्रिने चेतावनी दिएका छन् । सत्ता समिकरण परिवर्तन पछि राजनीतिक दलले सत्ताका लागि अनेक प्रपन्च रचिरहेका छन् । बिहीबार राष्ट्रपतिको निर्वाचन हुँदैछ । राष्ट्रपतिको निर्वाचनमा प्रभावित पार्ने उद्देश्य सहित यस्तो रिट परेको विश्लेषण गरिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

62%

खुसी

31%

दु :खी

8%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS