IME Life
GBIME

ओरिएण्टल इन्स्योरेन्समा रोजगारीको अवसर, दरखास्त दिन ४ दिन बाँकी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ओरिएण्टल इन्स्योरेन्स लिमिटेडले कर्मचारकिो माग गरेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा तथा उप शाखा कार्यालयका लागि कर्मचारकिो माग गरेको हो । कम्पनीले काठमाडौं, हेटौंडा, पोखरा, भैरहवा, बुटवल, नेपालगंज, विरगंज र विराटनगरका लागि मार्केटिङ अफिसर माग गरेको हो ।

उक्त पदका लागि कम्पनीले बजार व्यवस्थापनमा स्नातक तह उत्तीर्ण शैक्षिक योग्यता भएको हुनुपर्ने जनाएको छ । ईच्छुक तथा योग्यता पुगेका ब्यक्तिले फागुन २६ गतेसम्म दरखास्त पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS