IME Life
Beema Board

नेशनल लाइफद्धारा उत्कृष्ट अभिकर्तालाई बर्दिया भ्रमण

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना दर्ननभन्दा बढी अभिकर्ताहरुलाई बर्दिया भ्रमण गराएको छ । उक्त कार्यक्रमका संचालक भुरीगाउँका शाखा प्रमुख प्रकाश उपाध्य रहेका थिए । सभा अध्ययन प्रबन्धक मार्केटिङ प्रमुख विवेक शर्माले गरेका थिए । कार्यक्रममा अतिथीहरुमा कर्णाली प्रदेश प्रमुख दिप नारायण खनाल र एजेन्सी विभाग प्रमुख शुसील प्रताव राणा रहेका थिए । कार्यक्रममा स्वागत मन्तव्य दिन नारायण खनालले राखेका थिए ।

कार्यक्रममा कोशी टापु सम्बन्धी जानकारी दिएको थियो । त्यस्तै दिप प्रज्जवलन गर्दै नयाँ बीमा ऐन सम्बन्धी जानकारी दिनुको साथै आफ्नो कम्पनीको विभिन्न बीमा पोलिसी तथा स्किमहरुको बारेमा कार्यक्रममा जानकारी गराएको थियो ।

Prabhu
Crest

कार्यक्रममा करिब ५४ जानको उपस्थिती रहेको थियो । कार्यक्रम बर्दियाको टिका रिसोर्टमा सम्पन्न भएको थियो । फागुन १९ गते ४ घण्टाको जंगल सफारी, गाउँ भ्रमण, थारु नाच हेरिएको जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

75%

खुसी

0%

दु :खी

0%

अचम्मित

25%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS