IME Life
Beema Board

महिला लघुवित्तको पाँचौं वार्षिक साधारण सभा सम्पन्न, बम्पर लाभांश पारित

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थान लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त सा आगन्तुक रिसोर्ट भ्यूटावर मार्ग धुलिखेलमा सम्पन्न भएको हो ।

कम्पनीले उक्त सभाबाट हाल कायम चुक्ता पुँजीको ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

Prabhu
Crest

उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमाथि छलफल गरि पारित गरेको छ । साथै लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गरेको कम्पनीले जनाएको छ ।

साथै सभाले लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षकको नियुक्तिको प्र्रस्ताव पनि पारित गरेको छ । उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले पारित गरेको छ ।

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS