IME Life
Beema Board

नारी दिवसको अवसरमा सानिमा बैंकले ल्यायो क्यास ब्याक अफर

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । सानिमा बैंकले अन्तरािष्ट्रय नारी दिवसको अवसरमा क्यास ब्याक अफर ल्याएको छ । बैंकले नारी दिवसको अवसरमा सानिमा बैंकमा नारी बचत खाता खोलि पहिलो पिओएस वा क्युआर कारोबारमा १० प्रतिशत अथवा ५ सय रुपैयाँसम्म क्यास ब्याक पाउने अवसर ल्याएको हो ।

बैंकका अनुसा उक्त खातामा निःशुल्क डेबट कार्ड र मोबाइल बैंकिङ जारी गर्न सकिनेछ । यो अफर भने फागुन १७ गतेदेखि चैत १ गतेसम्म मात्र लागू हुनेछ ।

Prabhu
Crest
नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS