SKIP THIS

MLBL
IME Life
Beema Board

साना किसान लघुवित्तको साधारण सभा चैत १० गते, बुक क्लोज कहिले ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले २१औं वार्षिक साधारण सभा चैत १० गते गर्ने भएको छ । सभा कृषि विकास बैंकको केन्द्रीय कार्यालय तालिम प्रतिष्ठान बोडे भक्तपुरमा बिहान ११ बजे शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीको फागुन १८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले १८ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १ दशमलव ३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । त्यस्तै सभाले यस साना किसान विकास लघुवित्त र आरएमडिसी लघुवित्त वित्तीय संस्था एक आपसमा गाभिने प्रस्तावलाई पारित पनि पारित गर्नेछ ।

Prabhu
Crest

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने र चालू आवको लेखापरिक्षण गर्नका लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते एक दिन बुक क्लोज गर्ने जनाएको छ । यस बुक क्लोजको आधारमा फागुन २५ गते सम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS