SKIP THIS

MLBL
IME Life
Beema Board

महिला लघुवित्तको साधारण सभा आज, कहिलेसम्म शेयर किन्नले पाउँछन् लाभांश ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थान लिमिटेडले पाँचौं वार्षिक साधारण सभा आज फागुन २१ गते आइतबार गर्ने भएको छ । लघुवित्तको संचालक समितिको बैंठकले सभाको मिति तय गरेको हो । उक्त सभा विहान ११ बजे आगन्तुक रिसोर्ट भ्यूटावर मार्ग धुलिखेलमा आयोजना हुनेछ ।

कम्पनीले उक्त सभाबाट हाल कायम चुक्ता पुँजीको ४७ दशमलव ५ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि २ दशमलव ५ प्रतिशत नगद लाभांश गरि कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

Prabhu
Crest

उक्त सभामा आर्थिक वर्ष २०७८/०७९ को प्रतिवेदनमाथि छलफल गरि पारित गर्नेछ । साथै लेखापरिक्षकको प्रतिवेदन सहित २०७९ असारसम्मको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७८/०७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने कम्पनीले जनाएको छ ।

साथै लेखापरिक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरिक्षकको नियुक्ति गरिनेछ । उल्लेखित प्रस्तावहरूसँगै अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णयसमेत सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले फागुन ५ गते एक दिन बुक क्लोज गरिसकेको छ । बुक क्लोजको आधारमा फागुन ४ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य रहेका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS