Connect IPS
IME Life

नेपाली सेनाले माग्यो विभिन्न पदका लागि धेरै संख्यामा कर्मचारी (सुचना सहित)

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आब्हान गरेको छ । सेनाले खुला तथा समावेशी प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि दरखास्त आह्वान गरेको हो । जंगी अड्डा, भर्ना छनोट निर्देशनालयले विभिन्न भर्ती केन्द्रद्वारा बन्दोबस्ती कार्य सिपाही, सूचिकार, सफाइकर्मी, चर्मकर्मी, लोहकार, केशकर्तक, माली र सयस पदमा भर्ना खुलेको हो ।

उक्त सुचना बमोजिम मध्यपूर्वी पृतना इटहरीबाट ५४ जनाका लागि दरखास्त आह्वान गरिएको हो । जसमा सबैभन्दा धेरै बन्दोबस्त कार्य सिपाही खुला र आरक्षणतर्फ गरी २३ जनाको गरेको हो ।

Prabhu
Crest

त्यसैगरी, महोत्तरीबाट बन्दोबस्त कार्य सिपाहीमा २३ जना, सफाइकर्मीमा ८ जना, सूचिकार ६ जना, चर्मकर्मी ४ जना, लोहकार ३ जना, केशकर्तक ६ जना र सयस २ जना गरी कुल ५२ जना कर्मचारी माग गरिएको छ । हेटौंडाबाट पनि ५२ जनाकोलागि र पोखराबाट ५४ जनाको आवेदन माग गरेको हो ।

बुटवलबाट बन्दोबस्त कार्य सिपाहीमा २३ जनासहित सुचिकार, सफाइमर्की, चर्मकर्मी, लोहकार, केशकर्तक र सयर गरी कुल ५४ जना माग गरिएको छ । यस्तै, सुर्खेतबाट कुल ५४ जना, कैलालीबाट ५३ जनाको दरखास्त आह्वान गरिएको छ । काठमाडौं उपत्यकामा नारायणहिटीबाट ५३ जनाको माग गरिएको छ ।

नेपाली सेनाले दरखास्त आह्वान गरेका यि पदमा फागुन ११ देखि चैत १९सम्म आवेदन दिने सकिने छ । दोब्बर दस्तुर तिरेर भने चैत २६ सम्म दरखास्त दिने सकिनेछ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS