काठमाडौं । आज साताको अन्तिम दिन पनि शेयर बजार घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २६ दशमलव ४८ अंकले घटेर १,९६९ दशमलव ०१ को विन्दुमा कायम भएको छ । आज १९ कम्पनीको शेयर मुल्य बढेको छ भने १९४ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज सबैभन्दा धेरै बुद्धभुमी नेपालका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले ४ दशमलव २९ प्रतिशतका दरले कमाएका छन् । यूनिक नेपाल लघुवित्तका लगानकिर्ताले ४ दशलमव ०२ प्रशिततका दरले कमाएका छन् । बोटलर्स नेपालका लगानीकर्ताले ३ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् ।
प्रतिक्रिया दिनुहोस्
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
0%
खुसी
0%
दु :खी
0%
अचम्मित
0%
उत्साहित
0%
आक्रोशित
इन्स्योरेन्स खबरमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला।