SKIP THIS

MLBL
IME Life
Beema Board

नेप्सेमा दोहोरो अंकको गिरावट, यी हुन् टप टेन कारोबार भएका कम्पनी

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार नेप्से परिसूचक २४ दशमलव ४४ अंकले घटेर १,९९५ दशमलव ४९ को विन्दुमा कायम भएको छ । आज २५७ कम्पनीको ३७ लाख २९ हजार ९७६ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २८ करोड ८३ लाख ६३ हजार रुपैयााको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । आज कम्पनीको ८ करोड ७२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शिवम् सिमेन्टको ८ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको ३ करोड ३६ लाख रुपैयााको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ख करोड २४ लाख रुपैयाँको ेशयर कारोबार भएको छ ।

Prabhu
Crest

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS