IME Life
Beema Board

नेप्सेमा दुई कम्पनीको बोनश शेयर सूचिकृत, कुनको कति ?

SPIL
NIC ASIA
Sanima Reliance

काठमाडौं । नेप्सेमा सानिमा बैंक र सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले बोनश शेयर सूचिकृत भएको छ । सानिमा बैंकले १० प्रतिशत बोनश शेयरबापतको १ करोड १३ लाख २७ हजार ३७७ दशमलव ३३ कित्ता शेयर फागुन १७ गते नेप्सेमा सूचिकृत गराएको हो । बैंकले पुस ३ गते सम्पन्न १८औं वार्षिक साधारण सभामार्फत उक्त बोनश शेयर पारित गरेको थियो ।

त्यस्तै सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत पुस ३० गते पारित गरेको ३० प्रतिशत बोनश शेयर फागुन १७ गते नै नेप्सेमा सूचिकृत गराएको छ । कम्पनीले उक्त बोनश शेयर बापतको ३ लाख ६४ हजार ९२५ दशमलव ५१ कित्ता शेयर नेप्सेमा सूचिकृत गराएको हो ।

Prabhu
Crest

 

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS